HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वास्थ्य
कोरोना नियन्त्रण गर्न यस्तो छ सरकारको कार्ययोजना कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि सरकारले कार्ययोजना सार्वजनिक गरेको छ।
नेपालमा कोरोनाका चार भेरियन्ट, ४७ जनामा ‘डेल्टा’ र तीनमा ‘डेल्टा प्लस भेरियन्ट’ पुष्टि नेपालमा पनि कोभिड-१९ को तीव्र संक्रामक ‘डेल्टा’ र ‘डेल्टा प्लस भेरियन्ट’ रहेको पुष्टि भएको छ। देशका विभिन्न स्थानबाट संकलन गरिएका नमूना विदेशमा पठाएर परीक्षण गर्दा तीव्र संक्रामक भाइरस पुष्टि भएको हो।