टिकटक प्रतिबन्ध विरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा, कांग्रेस बीपी पनि निवेदक
टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णय बदरको माग राखेर दर्ता भएका १५ वटा रिट सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासमा परेका छन्।
मन्त्री शर्माको अभिव्यक्ति विरुद्धको रिटमा सोमबार सुनुवाइ
सूचना तथा सञ्चार मन्त्री रेखा शर्माको अभिव्यक्ति विरुद्ध परेको रिटमा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।