HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
गभर्नर अधिकारी विरुद्धको रिटमा कारण देखाउ आदेश जारी नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै दायर भएको रिटमा कारण देखाउ आदेश जारी भएको छ।
खाणको मुद्दा न्यायाधीश कोइरालाको इजलासमा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि छोड्ने भन्ने टुंगो लगाउन आज पेशी तोकिएको छ।