कुनै पनि हालतमा न्याय मर्न दिनु हुँदैन : प्रधानन्यायाधीश श्रेष्ठ
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयप्रति आमनागरिकको भरोसा र विश्वास बढाउन आवश्यक भएको बताएका छन्।
घरझगडाबाट आजित भएर दाङ सरुवा भइन्, प्रहरी श्रीमान्ले त्यहीं गएर गाेली हाने
झैझगडा गरेर सताउन थालेपछि सम्बन्धविच्छेद गर्न खोज्दा प्रहरी जवान धनमाया थापालाई पति प्रहरी सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेर हत्या गरेको खुलेको छ।