HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
निलम्बित जिल्ला न्यायाधीशलाई थुनामा पठाउन आदेश सर्वोच्च अदालतले वैवाहिक जबर्जस्ती करणीको आरोप लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
२१ वर्षअघि साथीको हत्या गरी फरार भएका अभियुक्त पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २१ वर्षअघि साथीको हत्या गरी फरार भएका एक अभियुक्तलाई पक्राउ गरेको छ।