निषेधाज्ञा र आंशिक बन्दाबन्दीमा कसरी चल्छन् अदालत ?
काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सर्वोच्च अदालत लगायत उपत्यकाका अन्य अदालतहरूले सेवा प्रवाह घटाएका छन्।
‘रञ्जन कोइरालाको जन्मकैद घटाउने फैसलापछि अब धेरै छोरीहरु मारिएलान् भन्ने डर लागेको छ’
''पीडित सँधै पीडित नै भइरहनु पर्ने रहेछ। समाजमा अपराध बढ्दै जानुको कारण पनि यही हो। त्यसैले फेरि पनि मेरो आग्रह छ, यस्तो फैसला नजीर नबनोस्। अन्याय भोग्ने पीडित मात्र होइन, सबैजना बोल्दिनुस्। ''