HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
सर्वोच्चले भन्यो- कोरोना विरुद्ध काम गर्ने सबै संरचनामा महिला सहभागिता सुनिश्चित गर्नू कोभिड–१९ को रोकथामसँग सम्बन्धित छलफल, योजना निर्माण, व्यवस्थापन तथा अनुगमनलगायत निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको छ।
निषेधाज्ञाको पहिलो साता: बन्दीका मुद्दामा सीमित अदालत काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले एक साताका लागि लगाएको निषेधाज्ञा आजबाट थप एक सातालाई निरन्तरता दिने गरी आदेशहरू जारी गरेका छन्।