HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
डेरा सर्न खोज्दा विवाद, कीर्तिपुरमा घरधनीको आक्रमणबाट डेरावालको मृत्यु काठमाडौंको कीर्तिपुरमा डेरा सर्ने विषयमा भएको विवादले एक जनाको ज्यान लिएको छ। प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका–७, भाजङगलका ६६ वर्षीय प्रेमलाल महर्जनको घरमा डेराभाडामा बस्दै आएका बाराको कलैया उपमहानगरपालिका–५ का ४८ वर्षीय शम्भु चौधरीको घरधनीको आक्रमणबाट मृत्यु भएको छ।
बालिका बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा एक पक्राउ, तीनजना फरार कञ्चनपुरमा एक १६ वर्षीया बालिकालाई बन्धक बनाए सामूहिक बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बालिकाले आफूमाथि सामूहिक बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन्।