HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
अपांग महिलामाथि पटक–पटक बलात्कार, दुई पटक बच्चा जन्मेपछि गर्भ निरोधक सुई लगाइयो बोल्न पनि नसक्ने दोलखाकी एक अपांग महिलाले दुई पटक बच्चा जन्माएपछि उनी वर्षौंदेखि बलात्कृत हुँदै आएको रहस्य खुलेको छ। तर, न उनलाई बलात्कार गर्नेको पहिचान भएको छ न यो घटना प्रहरीसम्मै पुगेको छ।
सर्वोच्च अदालतद्वारा वामदेवको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार, वामदेवलाई मन्त्री हुने बाटो खुल्यो सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनयनविरूद्ध परेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले अन्तरिम आदेश जारी नगर्ने आदेश गरेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बताए।