HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
एमिकस क्युरीमा नेपाल बार र सर्वोच्च बारले पठायो प्रतिनिधि प्रतिनिधि सभा विघटनविरुद्धका निवेदनमा सुनुवाइ गर्न नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले चार जना वरिष्ठ अधिवक्तालाई सर्वोच्च अदालतका सहयोगी (एमिकस क्युरी) पठाएको छ।
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ शुरू प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको छ।