टुकुचा विवादमा उच्च अदालतले दुवै पक्षलाई बोलायो
टुकुचा खोलामाथि बनाएका संरचना हटाउने सम्बन्धी विवादमा उच्च अदालत पाटनले दुवै पक्षलाई बोलाएको छ।
उड्न लागेको विमान रोकेर चोरीको आरोपित युवक पक्राउ
उड्न लागेको विमान रोकेर नेपाल प्रहरीले चोरीको आरोप लागेका युवकलाई पक्राउ गरेको छ।