विश्वकप हेर्न ५०० रुपैयाँ तिर्नुपर्ने
विश्वकप फूटबल प्रतियोगिता हेर्न थप पाँच सय रुपैयाँ तिर्नुपर्ने भएको छ।
उम्मेदवारी खारेजविरुद्ध राजु गुरुङ सर्वोच्चमा, शुक्रबार पेशी
प्रतिनिधि सभा सदस्यको उम्मेदवारी खारेज गरिएका नेकपा (एकीकृत समाजवादी)का नेता राजु गुरुङ सर्वोच्च अदालत पुगेका छन्।