सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश
बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको छ।
‘महाअभियोग निष्क्रिय भएको पत्र यथार्थमा आधारित छ, कलुषित मनसाय छैन’
संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले संवैधानिक तथा कानूनी अधिकार प्रयोग गरेरै तत्कालीन प्रधानन्यायाधीश विरुद्धको महाअभियोग निष्क्रिय भएको पत्र लेखेको उल्लेख गरेका छन्।