HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
नेपालीसँग विवाह गरेका विदेशी समलिङ्गीलाई गैरपर्यटकीय भिसा सहज बनाउन सर्वोच्चको आदेश सर्वोच्च अदालतले नेपाली लैङ्गिक तथा यौनिक अल्पसंख्यकसँग विवाह गरेका विदेशीलाई गैरपर्यटकीय (नाता) भिसा सहज हुने गरी कानून संशोधन गर्न निर्देशनात्मक आदेश दिएको छ।
रेशम चौधरीको मुद्दामा विपक्षीलाई बोलाउने सर्वोच्चको आदेश टीकापुर घटनामा जेलमा रहेका पूर्व सांसद रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले विपक्षीलाई झिकाउने आदेश दिएको छ।