समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
रसुवागढीको बिजुली राष्ट्रिय प्रसारणमा जोडियो
दुई करोड ठगीको आरोपमा थईन्द्र रिजाल पक्राउ
वृत्तचित्रबाटै मानवीय भावना बुझ्न पाएँ : कबीर खान
नक्कली डाक्टर बीपी तिम्सिनाको फर्जी उपचार
कोपमा नेपाल कति सफल?
चौधरी समूहले तिरेको कर कति हो?
नेपाल सरकारलाई फलस्तीनी जनताको पक्षमा उभिन आग्रह
वर्ष दिनसम्म बनेनन् भूकम्पमा भत्किएका घर
भूराजनीतिक भुमरीबाट कसरी निस्केला पोखरा विमानस्थल?
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
सुशासन
नक्कली शरणार्थी प्रकरणमा थप एक जना पक्राउ
हिमालखबर
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी टोलीले थप एक जनालाई पक्राउ गरेको छ।
गृहसचिव बनेको आठ महीनामै पाण्डेको खातामा ८५ लाख जम्मा
संगठित ठगीमा मुछिएका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले ठगीबाट प्राप्त रकम आफ्नो ब्यांंक खातामा जम्मा गर्ने गरेको पाइएको छ।
दुई करोड घूस मागेका ढाकाकुमार श्रेष्ठको रिटमा आएन अन्तरिम आदेश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता डा. ढाकाकुमार श्रेष्ठको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
नक्कली शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दर्ता
नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दर्ता भएको छ।
रवि लामिछाने विरुद्ध सर्वोच्चमा रिट दर्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
रवि लामिछाने सांसदको उम्मेदवार बन्न अयोग्य रहेको भन्दै परेको रिट दर्ता गर्न सर्वोच्चको आदेश
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसदको उम्मेदवार हुन अयोग्य रहेको भन्दै परेको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
महोत्तरीमा मिटरब्याजी विरुद्ध १७ सय उजुरी
महोत्तरीमा मिटरब्याजी विरुद्ध एक हजार ७३४ उजुरी परेका छन्।
नक्कली शरणार्थी प्रकरणमा कसको भूमिका के?
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंलाई बुझाएको छ।
अयोग्य लडाकूलाई दुई लाख दिने निर्णय विरुद्धको रिट न्यायाधीशद्वय भट्टराई र रेग्मीको इजलासमा
माओवादीका अयोग्य लडाकूलाई दुई-दुई लाख वितरण गर्ने सरकारको निर्णय विरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा परेको छ।
रास्वपा सांसद ढाकाकुमार श्रेष्ठको रिटमाथि सर्वोच्चमा सुनुवाइ
रु.दुई करोड घूस प्रकरणमा कारबाहीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।
टीकापुर घटनामा दुई जनालाई सफाइ, रेशम चौधरीले जेलमै बस्नुपर्ने
सर्वोच्च अदालतले टीकापुर घटनामा दुई जनालाई सफाइ दिएको छ भने रेशम चौधरी सहित अन्यको हकमा जन्मकैदको फैसलालाई सदर गरेको छ।
अयोग्य लडाकूलाई दुई लाख दिने कार्यविधि कार्यान्वयन नगर्न अल्पकालीन आदेश
सर्वोच्च अदालतले अयोग्य लडाकूलाई दुई लाख रुपैयाँ दिने कार्यविधि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।
अयोग्य लडाकूलाई दुई लाख दिने निर्णय विरुद्धको रिट न्यायाधीश रेग्मीको इजलासमा
माओवादीको दश वर्षे सशस्त्र द्वन्द्वका अयोग्य लडाकूलाई दुई लाख दिने सरकारको निर्णय विरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ।
पूर्व गृहमन्त्रीका छोरा र पूर्व सांसद विरुद्ध पक्राउ पुर्जी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्रीका छोरा र पूर्व सांसद विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।
विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ
विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई पक्राउ गरेको छ।
एमाले सचिव टोपबहादुर रायमाझी निलम्बित
हिमालखबर
नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी निलम्बित भएका छन्।
बालकृष्ण खाणका स्वकीय सचिव पनि पक्राउ
पूर्व गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिवलाई पनि प्रहरीले पक्राउ गरेको छ।
माथिल्लो कर्णालीमा भारतीय कम्पनीको म्याद थप्ने निर्णय सर्वोच्चद्वारा सदर, संक्षिप्त आदेश भने आएन
सर्वोच्च अदालतले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको म्याद थप्ने सरकारको निर्णय विरुद्ध परेको रिट खारेज गरिदिएको छ।
डा. ढाकाकुमार श्रेष्ठको रिटमा अल्पकालीन आदेश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. ढाकाकुमार श्रेष्ठमाथि गरिएको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।
टुकुचामाथि बनेको बस्तीबारे उच्च अदालतको फैसलामा के छ?
टुकुचामाथि बनेको बस्ती हटाउने काठमाडौं महानगरका मेयर बालेनको अभियान विरुद्ध परेका रिटमा उच्च अदालत, पाटनले गरेको फैसलाको पूर्ण पाठ आएको छ।
गाउँपालिकाका पूर्व अध्यक्ष सहित २३ जना विरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका पूर्व अध्यक्ष सहित २३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
मुद्रण केन्द्रका कार्यकारी निर्देशक सहित नौ जना विरुद्ध साढे दुई अर्ब घोटालाको अभियोग
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल सहित नौ जना विरुद्ध साढे दुई अर्ब रुपैयाँभन्दा बढी हिनामिना गरेको आरोप सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ।
कति सुरक्षित छ तपाईंको कल, रेकर्ड गर्नेलाई सजाय हुन्छ?
रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच भएको कुराकानी रेकर्ड गरेको अडियो बाहिरिएसँगै फोन रेकर्ड गर्न मिल्छ कि मिल्दैन भन्ने चर्चा भइरहेको छ।
सैनिक युनिट मातहतका होल्डिङ सेन्टरका स्वास्थ्य उपकरण प्रयोगविहीन
सरकारले कोभिड-१९ महामारीका वेला बनाएका होल्डिङ सेन्टर प्रयोगविहीन बनेका छन्।
यस्तो छ प्रधानमन्त्री दाहालले सर्वोच्चमा बुझाएको जवाफ
सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका पाँच हजार जनाको जिम्मेवारी लिएको भन्दै परेको मुद्दामा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा जवाफ बुझाएका छन्।
सेनाको गोरखा-जितगढी पदयात्रा शुरू
नेपाली सेनाले बुधबारदेखि गोरखा-जितगढी पदयात्रा शुरू गरेको छ।
स्टक एक्सचेन्ज र ब्रोकरको नयाँ लाइसेन्स दिने बाटो खुल्यो
धितो पत्र बोर्डले थालेको स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरलाई नयाँ लाइसेन्स दिने प्रक्रिया रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।
विद्युतीय कारोबार मार्फत विदेशी नागरिकलाई ठगेको आरोपमा २४ जना पक्राउ
अवैध रूपमा सञ्चालन गरेको विद्युतीय कारोबार मार्फत विदेशी नागरिकलाई ठग्ने गरेको आरोपमा प्रहरीले जनकपुरधामबाट २४ जनालाई पक्राउ गरेको छ।
लागूऔषध ओसारपसार गर्ने समूहबीच गोली हानाहान, एक युवक घाइते
नेपाल-भारत सीमा क्षेत्रमा लागूऔषध ओसारपसार गर्ने समूहबीच गोली हानाहान भएको छ भने गोली लागेर एक युवक घाइते भएका छन्।
बजेटमा करका दर हेरफेरको आरोप लागेका नासु विरुद्ध भ्रष्टाचार मुद्दा
बजेट निर्माणका क्रममा करका दर हेरफेर गरेको आरोप लागेका पूर्व नायब सुब्बा (नासु) रघुनाथ घिमिरे विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ।
Previous
11
12
13
14
15
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.