HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
कानून निर्माण गर्दा स्वार्थको द्वन्द्व रोक्न निर्देशन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानून निर्माणका क्रममा स्वार्थको द्वन्द्व नहुने व्यवस्था मिलाउन नेपाल सरकारलाई सुझाव दिएको छ।
सरकारले मुद्दा फिर्ता लिएका ६ अभियुक्तलाई दुई वर्ष कैद सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेका ६ अभियुक्तलाई अदालतले दोषी ठहर गरेको छ।