HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
एक वर्षमा एक हजार २५४ पटक दुई अर्ब २६ करोडको हुन्डी कारोबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एक जना हुन्डी कारोबारीले एक वर्षको अवधिमा एक हजार २५४ पटकमा दुई अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार गरेको भन्दै जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।
उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त न्याय परिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ।