निवासका सैनिकमा कोरोना देखिएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा
प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टिनमा बसेका छन्। निवासमा कार्यरत एक सैनिकमा कोरोना संक्रमण देखिएपछि प्रधानसेनापति सेल्फ क्वारेन्टिनमा बसेका हुन्।
गृह मन्त्रालयको एसएमएस सिस्टम अमेरिकाबाट ह्याक भएको खुलासा
गृह मन्त्रालयको सर्ट म्यासेजिङ सिस्टम (एसएमएस) अमेरिकाको भर्जिनिया राज्यबाट ह्याक भएको खुलेकोे छ । प्रहरीको साइबर ब्यूरोले गरेको अनुसन्धानमा ह्याकरले भर्जिनियाबाट अमेजनको इन्टरनेट प्रोटोकल (आईपी) प्रयोग गरी गृहको सिस्टममा अनधिकृत प्रवेश गरेर गलत सन्देश प्रवाह गरेको खुलेको हो ।