HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुरक्षा
काठमाडौं प्रहरीको आकस्मिक चेकिङ : ट्राफिक नियम उल्लंघनदेखि लागूऔषधसम्ममा कारबाही जिल्ला प्रहरी परिसर, काठमाडौंले १८५ स्थानमा आकस्मिक सुरक्षा जाँच गरेको छ।
नेपाल-भारत संयुक्त सैनिक अभ्यास शुरू नेपाली सेना र भारतीय सेनाको संयुक्त सैनिक अभ्यास रुपन्देहीको लालझण्डीमा शुरू भएको छ।