HimalKhabar.com :: A Complete Nepali Political News Portal
संविधान
संविधान संशोधनबारे के भन्छन् नेताहरू? प्रमुख राजनीतिक दलका नेता तथा कानूनविद्हरूले संविधान संशोधनलाई सकारात्मक रूपमै लिनुपर्ने बताएका छन्।
'प्रधानमन्त्रीमा संविधानले निषेध नगरेका सबै अधिकार हुन्छन्' प्रतिनिधि सभा विघटनको बचाउ गरिरहेका सरकारी वकीलहरूले कानूनले निषेध गरेबाहेकको सम्पूर्ण शक्ति प्रधानमन्त्रीमा अन्तरनिहित हुने दाबी गरिरहेका छन्। तर, न्यायाधीशहरूको प्रश्न छ– संविधानमा लेखेबाहेकको अधिकार प्रधानमन्त्रीलाई कसरी हुन्छ?