HimalKhabar.com :: A Complete Nepali Political News Portal
कानून/नीति
फौजदारी कानून सुधार्ने गैंडालाई धन्यवाद ! नेपालको फौजदारी कानूनमा रहेका कतिपय कमी कमजोरीलाई सर्वोच्च अदालतले लोपोन्मुख वन्यजन्तु गैंडाको चोरी शिकार र व्यापारसम्बन्धी मुद्दाको फैसला मार्फत सुधारेको छ।