HimalKhabar.com :: A Complete Nepali Political News Portal
कानून/नीति
जवाफदेहिता निगरानी समितिको संयोजकमा चापागाईं जवाफदेहिता निगरानी समितिको संयोजकमा अधिवक्ता राजुप्रसाद चापागाईं चयन भएका छन्।
संसदीय समितिलाई कानून समाजको सुझाव : भ्रष्टाचार नियन्त्रणका लागि निर्वाचन प्रणाली सुधारौं नेपाल कानून समाजले भ्रष्टाचार नियन्त्रणका लागि निर्वाचन प्रणाली र राजनीतिक संस्कार सुधार हुनु आवश्यक रहेको बताएको छ। कानून समाजले ‘भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन)’ विधेयकमा निर्वाचन प्रणाली र राजनीतिक नियुक्तिहरू पारदर्शी बनाउने विषय उल्लेख गर्नुपर्ने सुझाव संसदीय समितिलाई दिएको छ।