HimalKhabar.com :: A Complete Nepali Political News Portal
भ्रष्टाचार
भ्रष्टाचार कसूरमा पूर्व मन्त्री जोशीलाई नौ महीना कैद र ६९ लाख जरिवाना पूर्व मन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले नौ महीना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ।
उदयपुर सिमेन्ट उद्योगका पूर्व महाप्रबन्धक सहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा उदयपुर सिमेन्ट उद्योगका पूर्व महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल सहित आठ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।