पर्सामा नेकपाको हिंसात्मक मुठभेड: संविधानसभा सदस्य गुप्तासहित १२ जनाविरुद्ध हत्याको जाहेरी दर्ता
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्साका कार्यकर्ता मुकेश चौरसिया हत्या प्रकरणमा सोही पार्टीकै नेता एवं संविधानसभा सदस्य राजकुमार गुप्तासहित १२ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले आज मुद्दा दर्ता गरेको हो ।
फेसबुकमा फोटो राखेपछि भरुवा बन्दुकसहित ११ जना पक्राउ
सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको तस्वीर देखेपछि छाप मार्न गएको प्रहरीले बागलुङमा ११ थान भरुवा बन्दुकसहित ११ जनालाई पक्राउ गरेको छ।