HimalKhabar.com :: A Complete Nepali Political News Portal
अपराध
रौतहटका आधा दर्जनभन्दा बढी क्रसर उद्योग सञ्चालनमा रोक रौतहटमा मापदण्ड विपरीत अवैध रुपमा सञ्चालनमा रहेका आठ वटा क्रसर उद्योग तथा वासिङ उद्योगहरूलाई जिल्ला प्रशासन कार्यालय रौतहटले बन्द गर्न निर्देशन दिएको छ।
बलात्कारका घटना रोक्न बलात्कारीलाई ‘नपुंसक बनाउने’ कानून कति उपयुक्त ? बलात्कार गर्नेलाई रासायनिक विधिबाट बन्ध्याकरण गरी नपुंसक बनाउने व्यवस्थासहितको कानून निर्माण गर्नुपर्ने भन्दै पाँच वर्षअघि चलेर सुस्ताएको बहस फेरि संसदीय समिति र सांसदहरुले शुरु गरेका छन्।