HimalKhabar.com :: A Complete Nepali Political News Portal
अपराध
बन्दाबन्दीमा भयावह तेस्रोलिङ्गी आत्महत्या, तीन महीनामै सातजनाले जीवन गुमाए बन्दाबन्दीमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सात जनाले आत्महत्या गरे । परिवार र समाजको डरले परिचय नखुलाएका यो समुदायका अरू धेरैले आत्महत्या गरेको हुनसक्ने नीलहीरा समाजले जनाएको छ ।
वित्तीय अपराधः नेपाल कालोसूचीमा पर्ने खतरा बलियो कानूनी संरचनाको अभाव, राजनीतिक हस्तक्षेप र नियामक निकायको लापरबाहीका कारण वित्तीय अपराध नियन्त्रण हुन नसक्दा नेपाल अवैध सूचीमा पर्ने खतरा बढेको छ ।