प्रहरीलाई कुटपिट गर्ने अखिलका नेता जोशी पक्राउ
ड्यूटीमा रहेका प्रहरीलाई कुटपिट गर्ने सत्तारूढ दल नेकपा (एमाले)को भ्रातृ संगठन अनेरास्ववियुका नेता कमलराज जोशीलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंको कालोपुलमा युवकको हत्या
काठमाडौंको कालोपुलमा २० वर्षीय प्रेम महत दर्जी मृत फेला परेका छन्।