HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
पाथीभरा केबलकार निर्माण यथास्थितिमा राख्न सर्वोच्चको आदेश ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा केबलकार निर्माण कार्य यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ।
गिरिबन्धु सम्बन्धी परमादेश कार्यान्वयनमा अवरोध गरेको भन्दै सरकार विरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता झापास्थित गिरिबन्धु टी-स्टेटको हदबन्दीभन्दा बढी जग्गा सरकारको नाममा ल्याउन सर्वोच्च अदालतको संवैधानिक इजलासले दिएको परमादेश सरकारले लत्याएको भन्दै अदालतको अवहेलनामा मुद्दा दर्ता भएको छ।