पाथीभरा केबलकार निर्माण यथास्थितिमा राख्न सर्वोच्चको आदेश
ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा केबलकार निर्माण कार्य यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ।
संवैधानिक पदाधिकारी नियुक्तिको मुद्दामा चार वर्षपछि सुनुवाइ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहितका संवैधानिक निकायमा असंवैधानिक तवरले नियुक्ति गरिएको भन्दै परेको रिटमा चार वर्षपछि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको छ।