मध्य अफ्रिकी गणतन्त्रमा खटिएको नेपाली सेनाको राष्ट्रसंघद्वारा प्रशंसा
संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यअन्तर्गत् मध्य अफ्रिकी गणतन्त्रमा खटिएको नेपाली सेनाले त्यहाँको हिंसात्मक विद्रोह नियन्त्रणमा खेलेको भूमिकाका लागि राष्ट्रसंघको प्रशंसा बटुलेको छ।
सेनाको द्रव्यमोहले ‘सपिङ मल’ बन्यो त्रि-चन्द्र मिलिटरी हस्पिटल, जंगी अड्डालाई वार्षिक ४९ करोड भाडा
नेपाली सेनाले करिब ९० वर्ष पुरानो ऐतिहासिक त्रि–चन्द्र मिलिटरी हस्पिटल मासेर बनाएको भवन अन्ततः सपिङ मल बनेको छ। चौतर्फी विरोध हुँदाहुँदै सेनाले वार्षिक रु.४९ करोड ३३ लाख भाडामा लगाएपछि यो ठाउँ ‘होलसेल सपिङ मल’का रुपमा सञ्चालनमा आएको छ।