HimalKhabar.com :: A Complete Nepali Political News Portal
संघीयता यात्रा
मानव अधिकार उल्लङ्घनकर्तालाई उम्मेदवार नबनाउन आयोगद्वारा पत्राचार आगामी स्थानीय तहको चुनावमा मानव अधिकार उल्लङ्नमा दोषी किटान भएका व्यक्तिलाई उम्मेदवार नबनाउन राष्ट्रिय मानव अधिकार आयोगले दलहरूलाई आग्रह गरेको छ।
७२ दलले देशैभर स्थानीय चुनाव लड्ने आगामी वैशाखमा ७२ दलले देशैभर स्थानीय चुनाव लड्ने भएका छन्।