नेपालबाट प्रकाशित स्टोरीले यूरोपमा तरङ्ग
रिपोर्टिङको क्रममा थकित र भावनात्मक रूपमा गलित भएकी म स्टोरीमा आएका प्रतिक्रिया र प्रभावबाट उत्साहित भएँ। त्यसले यूरोपमै तरङ्ग ल्याइदियो भने एम्नेस्टी इन्टरन्याशनल अवार्ड पनि पायो।
स्मृतिमा टेकेको काेशी विराेधी आन्दोलन, होला त सफल?
कोशी नामकरणको विरोधमा आन्दोलित पूर्वी नेपालको असन्तोषको जग सात सालदेखिकै आक्रोशसँग जोडिन्छ। विभिन्न समयमा भिन्दाभिन्दै राजनीतिक शक्तिको मुद्दा बनेको यो विषयलाई संवादबाट टुङ्गो नलगाए भविष्यमा पनि आन्दोलन उठिरहन सक्छ।