HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमालखबर विशेष
बौद्ध भिक्षुले खुलाएको पोखराको बाटो सवा सय वर्षअघि बौद्ध भिक्षुको पदयात्राबाट शुरू भएको पोखराको पर्यटन अहिले ‘नेचर’, ‘कल्चर’ र ‘एड्भेन्चर’ को संगम बनेको छ।
पोखरामा जुधिरहेको भारत-चीन स्वार्थ पर्यटकीय राजधानी पोखरामा एकअर्का विरुद्ध प्रभाव जमाइराख्ने दुई छिमेकीको दशकौं पुरानो होड अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि झन् तीव्र बनेको छ।