HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमालखबर विशेष
पूर्व राजालाई दिंदैन सेनाले साथ २०६२/६३ को आन्दोलनले राजतन्त्र फाल्दा अहिलेभन्दा धेरै कुरामा अनुकूल अवस्था छँदाछँदै ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छाड्दा चूपचाप बसेको सेनाले अहिलेको राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थितिमा राजावादीको आन्दोलनलाई कदापि साथ दिंदैन।
कालो पत्थर जस्तो माछापुच्छ्रे हिउँदमा सेताम्य भएर टल्किने माछापुच्छ्रे पछिल्लो समय भने हिउँका लुगा फुकालेर निर्वस्त्र बने झैं कालो पत्थर जस्तो देखिन थालेको छ।