HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमालखबर विशेष
मासिए चौतारा, ढले वरपीपल पाँच दशकअघि पोखराको पहिचान बोकेका वरपीपलका चौतारा पछिल्लो केही दशकयता मासिँदै जाँदा नामेट हुने अवस्थामा पुगेका छन्।
उँधौली उँभौलीमा उनिएको प्रकृति प्रेम सुनुवार समुदायको उँधौली उँभौलीमा जीवनपद्धति, कला र संस्कृतिसँगै प्रकृतिको सम्मान र दिगोपनको अभ्यास पनि जोडिएको छ।