पत्रकार महासंघ हिमालमिडियाको अध्यक्षमा रमेश कुमार
नेपाल पत्रकार महासंघ, हिमालमिडिया प्रतिष्ठान शाखाको अध्यक्षमा रमेश कुमार चयन भएका छन्।
भूटानी राजबन्दी राईलाई अन्तर्राष्ट्रिय अभियानको सहयोग
भूटानमा तीन दशक थुनामा रहेर हालै झापाको बेलडागी शरणार्थी शिविरमा फर्किएका रामबहादुर राईलाई बाहिरी मुलुकमा रहेका शरणार्थी समुदायका तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको छ।