ईदको दिन परेका परीक्षा सार्न माग
मुस्लिम समुदायका अगुवाले ईद उल-फित्रको दिन परेका परीक्षा सार्न माग गरेका छन्।
एक वर्षमा बेचबिखन प्रभावित १४५ जनाको उद्धार
नेपाल र भारत हुने बेचबिखनमा परेका व्यक्तिहरूको उद्धार गर्दै आएको किन इन्डियाले १४५ जनाको उद्धार गरेको छ।