नर्सिङ, एचए र फार्मेसीको शुल्क बढ्यो, कसको कति?
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले नर्सिङ, सामान्य चिकित्सा (एचए) र फार्मेसीको अध्ययन शुल्क बढाएको छ।