त्रिविको अतिरिक्त कक्षा व्यवस्थापन निर्देशिकाः प्राध्यापकहरुमाथि नै विभेद !
त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदले १ भदौमा पारित गरेको ‘अतिरिक्त कक्षा व्यवस्थापन सम्बन्धी निर्देशिका २०७७’ मा प्राध्यापकहरुमाथि विभेद भएको जनाउँदै आंशिक प्राध्यापकले पढाउनै छाडेका छन्।