सिद्धेश्वर माविमा नमूना संसद् अभ्यास
रामेछापको उमाकुण्ड गाउँपालिका-२ स्थित सिद्धेश्वर माध्यमिक विद्यालयमा नमूना युवा संसद्को अभ्यास गरिएको छ।