HimalKhabar.com :: A Complete Nepali Political News Portal
शेयर
१६.९७ अंकले घट्यो नेप्से, ४ अर्ब ५८ करोडको कारोबार बुधबार शेयर बजार परिसूचक (नेप्से) १६.९७ अंकले घटेको छ। घटेको बजार २८०१.१३ बिन्दुमा पुगेर रोकिएको हो। 
३८ अंकले बढ्यो नेप्से, १९ अर्ब ५५ करोडको कारोबार साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक, नेप्से ३८.३२ अंकले बढेको छ। बढेको बजार २९८३.११ विन्दुमा पुगेको छ।