शेयर बजार घटेपछि अर्थमन्त्रीको चासो, समस्या सुल्झाउन गभर्नरसँग कुराकानी
शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ।
धितोपत्र बोर्ड र नेप्सेलाई अर्थ मन्त्रालयको अस्पष्ट पत्र
नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई सम्बोधन गरिएका पत्रमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका (ती कार्यालयसँग सम्बन्धित) समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।