HimalKhabar.com :: A Complete Nepali Political News Portal
शेयर
चुनावपछि खुलेको शेयर बजारमा ८५ अङ्कको पहिरो स्थानीय तहको निर्वाचनपछि बजार बढ्ने अनुमान विपरीत शेयर बजार परिसूचक नेप्से उच्च अङ्कले घटेको छ। मंगलबार नेप्से परिसूचक ८४.९ अङ्कले घटेर २ हजार २६५ अङ्कमा ओर्लिएको छ।
शेयर बजार लगानीकर्ताले चार महीनामै गुमाए ११ खर्ब शेयर बजारमा लगानीकर्ताको सम्पत्ति चार महीना नपुग्दै रु. ११ खर्ब ४९ अर्बले घटेको छ।