तीन पटक सकारात्मक सर्किट लागेपछि नेप्से कारोबार बन्द
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा तीन पटक सकारात्मक सर्किट लागेपछि कारोबार बन्द गरिएको छ।
घोराही सिमेन्टको क्रेडिट रेटिङमा धितोपत्र बोर्डको आशङ्का, केयर रेटिङसँग माग्यो स्पष्टीकरण
नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट कम्पनीको क्रेडिट रेटिङको स्वच्छतामा प्रश्न उठाएको छ।