HimalKhabar.com :: A Complete Nepali Political News Portal
शेयर
पूर्वानुमान अनुसार नै धितोपत्र बोर्डमा सन्तोषनारायण पूर्वानुमान भए अनुसार नै केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ।
रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोकियो वित्तीय विवरणमा छेडखानी गरी सर्वसाधारणलाई झुक्याएर महँगो मूल्यमा शेयर बेच्न खोजेको रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक शेयर निष्कासन (आईपीओ)को प्रक्रिया तत्कालका लागि रोकिएको छ।