समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
नक्कली डाक्टर बीपी तिम्सिनाको फर्जी उपचार
चौधरी समूहले तिरेको कर कति हो?
नेपाल सरकारलाई फलस्तीनी जनताको पक्षमा उभिन आग्रह
वर्ष दिनसम्म बनेनन् भूकम्पमा भत्किएका घर
भूराजनीतिक भुमरीबाट कसरी निस्केला पोखरा विमानस्थल?
सरकारको ऋण २५ खर्ब नाघ्यो, जीडीपीको ४४ प्रतिशत सार्वजनिक ऋण
फेरि प्रदर्शनमा उत्रिए सहकारीपीडित
चार महीनामा नेपालले भारतलाई बिजुली बेचेर १२ अर्ब ७२ करोड कमायो
महाप्रज्ञको ‘मनलाई जिते जित’ पुस्तक सार्वजनिक
संक्रमणकालीन न्याय टुंग्याउने ११ उपाय
शेयर
शेयर बजारमा उच्च अंकको गिरावट
हिमालखबर
आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ।
शेयर बजारमा ४.७ प्रतिशतको वृद्धि
भदौ लागेदेखि ओरालो झरिरहेको शेयर बजारमा सोमबार उछाल आएको छ।
शेयर बजारमा उच्च अंकको गिरावट
साताको पहिलो दिन शेयर बजारमा उच्च अंकको गिरावट आएको छ।
शेयर बजारमा एकै दिन ३० अर्बको कारोबार
शेयर बजारमा बिहीबार एकै दिन झन्डै ३० अर्बको कारोबार भएको छ। यो अहिलेसम्मकै उच्च हो।
शेयर बजारमा फेरि नयाँ कीर्तिमान
शेयर बजारमा बितेको एक महीनादेखिको रौनक अझै थामिएको छैन भने सोमबार पनि नयाँ कीर्तिमान बनेको छ।
शेयर बजारमा नयाँ कीर्तिमान, एकै दिन पाैने २६ अर्बको कारोबार
शेयर बजारमा आइतबार नयाँ कीर्तिमान कायम भएको छ।
नेपाली मूलका व्यवसायीले सिंगापुरमा बेचे एक खर्बको शेयर
नेपालको पुरानो व्यावसायिक घराना खेतान समूहका एक सदस्यले सिंगापुरस्थित कम्पनीमा रहेको शेयर एक खर्ब रुपैयाँमा बेचेका छन्।
शेयर कारोबारमा कीर्तिमान, झन्डै २२ अर्बको किनबेच
तीन वर्षपछि शेयर बजारमा कीर्तिमानी कारोबार भएकाे छ।
शेयर बजारमा असाधारण वृद्धि, लगानीकर्ताको सम्पत्तिको मूल्य तीन सातामै साढे आठ खर्ब बढ्यो
शेयर बजार परिसूचक नेप्सेमा आइतबार शतक अंकको वृद्धि भएको छ।
नेप्से कारोबारको तीन मिनेटमै दोस्रो सर्किट
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा कारोबारको तीन मिनेटमै दोस्रो पटक सकारात्मक सर्किट लागेको छ।
शेयर बजारमा साताभरि रौनक, नेप्से उच्च अंकले वृद्धि
शेयर बजारमा बिहीबार पनि रौनक छाएको छ।
नयाँ आर्थिक वर्षसँगै शेयर बजारमा उत्साह, नेप्से २६ महीनायताकै उच्च बिन्दुमा
नयाँ आर्थिक वर्ष शुरू भएको पहिलो दिन नै शेयर बजारमा ठूलो वृद्धि भएको छ। मंगलबार शेयर बजार परिसूचक (नेप्से) ३.१३ प्रतिशतले बढेर २ हजार ३१० बिन्दु पार गरेको हो।
एक वर्षपछि २२ सयमा उक्लियो नेप्से
शेयर बजार परिसूचक नेप्सेको सूचकांक एक वर्षपछि २२ सयमा उक्लिएको छ।
रिलायन्सको आईपीओलाई अदालतको पनि बन्देज
वित्तीय विवरण हेरफेर गरी सर्वसाधारणलाई झुक्याएर शेयर बिक्री गर्न खोज्ने कम्पनी रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा अदालतले पनि बन्देज लगाएको छ।
रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोकियो
वित्तीय विवरणमा छेडखानी गरी सर्वसाधारणलाई झुक्याएर महँगो मूल्यमा शेयर बेच्न खोजेको रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक शेयर निष्कासन (आईपीओ)को प्रक्रिया तत्कालका लागि रोकिएको छ।
सरकार फेरिने भएपछि शेयर बजारमा उत्साह
हिमालखबर
सत्ता समीकरणमा फेरबदल आउने तय भएसँगै शेयर लगानीकर्ताहरू उत्साहित देखिएका छन्।
रिलायन्स स्पिनिङ मिल्सको तथ्यांकमा छेडखानीको आशंका, आईपीओ रोक्न माग
रिलायन्स स्पिनिङ मिल्सको तथ्यांकमा छेडखानी गरिएको आशंका गर्दै लगानीकर्ताहरूले आईपीओ रोक्न माग गरेका छन्।
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द
धितोपत्र क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अन्ततः रद्द भएको छ।
दोहोरो अंकले घट्यो नेप्से
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ।
सत्ता समीकरणमा फेरबदलले शेयर बजारमा उत्साह
सत्ता समीकरण फेरिने पक्का भएसँगै शेयर बजारका लगानीकर्ता उत्साहित भएका छन्।
धितोपत्र बोर्डका अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्न लेखा समितिको निर्देशन
संघीय संसद्को सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न निर्देशन दिएको छ।
शेयर बजारको वृद्धि कति दिगो छ?
शेयर बजार विश्लेषक मुक्ति अर्याल अहिलेको वृद्धि कायम भए शेयर बजार परिसूचक नेप्से दुई हजार ३०० अंकको हाराहारीमा पुग्ने बताउँछन्।
जेबीएनएलको धितोपत्र कारोबार सेवा शुरू
ग्लोबल आइएमई ब्यांकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज लिमिटेडले धितोपत्र कारोबार सम्बन्धी सेवा शुरू गरेको छ।
युनिलिभरका शेयरधनीले प्रतिशेयर डेढ हजार लाभांश पाउने
युनिलिभर नेपालले शेयरधनीलाई अहिलेसम्मकै धेरै लाभांश दिने भएको छ।
साना लगानीकर्ताले पाउने १० कित्ता शेयर हिस्सा खोस्ने धितोपत्र बोर्डको प्रपञ्च
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)मा १० कित्ताको नीति हटाउने प्रपञ्च शुरू गरेको छ।
तीन पटक सकारात्मक सर्किट लागेपछि नेप्से कारोबार बन्द
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा तीन पटक सकारात्मक सर्किट लागेपछि कारोबार बन्द गरिएको छ।
नेता, व्यवसायी र नियामकको मिलिभगतमा सर्वसाधारणबाट ६ अर्ब उठाउँदै हिमालयन रिइन्सुरेन्स
जालझेल र प्रपञ्चको जगमा खडा भएको प्रभावशाली व्यवसायीको लगानीको हिमालयन रिइन्सुरेन्सको शेयर सर्वसाधारणलाई प्रिमियम मूल्यमा बेच्न कानून नै संशोधन गरिएको थियो।
प्रिमियम मूल्यमा शेयर निष्कासन प्रकरणको छानबिन गर्दै संसदीय समिति
प्रिमियम मूल्यमा प्राथमिक शेयर निष्कासनका लागि कम्पनीहरूलाई अनुमति दिएको विषयमा संसदीय समितिले छानबिन शुरू गरेको छ।
नेप्से परिसूचक उच्च अङ्कले वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले बढेको छ।
विद्युत् प्राधिकरणले ६० अर्ब रुपैयाँको शेयर निष्कासन गर्ने
नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि ६० अर्ब रुपैयाँको प्राथमिक शेयर जारी गर्ने भएको छ।
1
2
3
4
5
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.