HimalKhabar.com :: A Complete Nepali Political News Portal
संस्मरण
शेक्सपियरको घरमा बैरागी काइँलासँग मौरीको संगत गरे फूलबारीतिर लैजान्छ र मह बनाउन सिकाउँछ। झिँगाको संगत गरे फोहोरतिर लैजान्छ र रोग फैलाउन सिकाउँछ। मौरी बन्ने प्रयत्नमा रानो मौरीकै संगत गर्ने अवसर पाएछु, शेक्सपियरको शहरमा।