दिमाग खराब : चलचित्र कि चुनावी अभियानको भिडिओ?
पुराना दलप्रति वितृष्णा र नयाँप्रति भरोसा बढ्दै गरेको समसामयिक कथा देखाउन हतारिएका निर्देशक बस्नेत चलचित्रमा ती कुरा नवीन, रोचक र सिर्जनात्मक शैलीमा प्रस्तुत गर्न चुकेका छन्।
कलामा काठमाडौंको वैभव (भिडिओ)
देश तथा विदेशमा रहेका कलाकारले उतारेका काठमाडौं उपत्यकाको मिथकीय उत्पत्तिदेखि अहिलेसम्मको वैभवका चित्र ‘हाम्रो राम्रो उपत्यका’ मा देख्न सकिन्छ।