ध्यानस्थ आँखाका आवाज
एरिना ताम्राकारको चित्रकला प्रदर्शनी 'इन बिटविन द थर्ड आई' ले शहरी दैनिकीमा पिल्सिएको नारी संवेदना र अनुभूतिलाई उजागर गरेको छ।
हिंस्रक राष्ट्रवादविरुद्ध
“अहिलेको उदीयमान भारतका लागि सावरकर नयाँ पिता हुन्, गान्धी चाहिं सौतेला”, भारतका प्रसिद्ध राजनीतिक विश्लेषक आशिष नन्दीले त्यसै भनेका होइन रहेछन्। फरक मत, दलित र मुस्लिम समुदायप्रतिको हिन्दू राष्ट्रवादका पछिल्ला हिंसा हेर्दा यस्तै लाग्छ।