HimalKhabar.com :: A Complete Nepali Political News Portal
संस्कृति
अमेरिकामा ‘नेपाल डे परेड’ हुने अमेरिकाको न्यूयोर्क, म्यानहटनमा ७ जेठ (२१ मे)मा नेपालको बहुसाँस्कृतिक झाँकी प्रदर्शन गरिने भएको छ ।
सम्पदामाथिको शुद्धिहीन व्यवहार
सम्पदामाथिको शुद्धिहीन व्यवहार वसन्त महर्जन हिन्दू वा बौद्ध सम्प्रदायविशेषको आग्रह राखेर गरिने दाबीले इतिहास अध्ययनमा अर्थ राख्दैन। पहिले कुलीन खसहरूको शव गाड्दा बनाएको वास्तु नै अहिलेका देवलहरू हुन् भन्न सकिन्छ। त्यसकारण यो पूजास्थल नभई चिहान हो। शव गाड्ने चलन हराएसँगै देवलहरू उपेक्षित र रहस्यमय हुन थालेको अनुमान गर्न सकिन्छ। केही वर्षअघि दैलेखको भूर्ती पुगेकी अनेरास्ववियूकी अध्यक्ष नविना लामाले देवलमा चढेर खिचेका फोटाहरू 'फेसबूक' मा पोष्ट गरेकी थिइन्। ती फोटालाई सयौंले लाइक गरे भने कतिले कुन ठाउँको हो भनेर सोधेको देखियो, त्यो उछलकुदको उपयुक्ततामाथि भने कसैले टिप्पणी गरेनन्। तर उनी जत्तिको नेतृबाट समाजले कहिल्यै त्यस्तो 'सेन्सलेस एक्ट' को अपेक्षा राखेको हुँदैन।
कलानाथ अधिकारीका गीतमा चर्चा कवि एवं गीतकार कलानाथ अधिकारीका गीत–संगीत बारे राजधानीमा चर्चा गरिएको छ ।